अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका - २ घोचेखोलामा निर्माण हुन थालेको शिवालय मन्दिर तथा पार्कको एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।

सन्धिखर्क, अर्घाखाँची २२ माघ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका - २ घोचेखोलामा निर्माण हुन थालेको शिवालय मन्दिर तथा पार्कको एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।


घोचेखोलाको चुरेयापासम्ममा वैदिक विधिपुर्बक पुजा आजा गरि सन्धिखर्क नगरपलिकाका प्रमुख कमल प्रसाद भुसालले मन्दिरको शिलान्यास गर्नु भएको हो ।


कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख भुसालले सस्कृतिको संरक्षण गर्न सबै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा समाजसेवी पिताम्वर ायमाझि,धर्मराज बन्जाडे, पिताम्बर बन्जाडे, सामुदायिक बनका अध्यक्ष पोमनारायण आचार्य, पत्रकार प्रेम आचार्य, जिल्ला प्रशासन कार्यलयका नायव सुब्बा जीवनारायण आचार्य, वडा सचिव विष्णु आचार्य, महिला नेतृ जानका बन्जाडे, शान्ता पन्थी, स्थानीय रामु केसी, पंडित केसवराज आचार्य, लगायतको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर