अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले नगरमा भएका हरेक कार्यहरूकाे सूचना माग्न अाग्रह गर्नुभएकाे छ ।

सुर्य प्रसाद भुसाल 

सुवर्णखाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले नगरमा भएका हरेक कार्यहरूकाे सूचना माग्न अाग्रह गर्नुभएकाे छ । 

सूचना तथा सुसाशन अभियान सिअाईजी अर्घाखाँचीकाे अायाेजना तथा शितगंगा नगरपालिकाकाे सहकार्यमा सुवर्णखालमा भएकाे सूचनाकाे हक सम्बन्धि अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रत्येक वडा टाेल टाेलमा हुने हरेक कार्यकाे जानकार जनताले राख्नुपर्ने बताउँनुभयाे । उहाँले वडा कार्यालय, शिक्षा, स्वास्थ्य तथा सवै वडामा हुने कामकाे जानकारी लिई नगरलाई भष्ट्रचार मुक्त बनाउन लागेकाे बताउनुभयाे । 

 नगर तथा वडाले गर्ने कामहरू पारदर्शी बनाउँन अाजैबाट लाग्न सवैलाई अाग्रह गर्नुभयाे ।

सिअाईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले गर्नुभएकाे अभिमुखिकरणमा कुनै सार्वजनिक निकायले सूचना नदिएमा सिअाईजीलाई जानकारी गराएर सिअाईजीले सूचना उपलब्ध गराईदिने बताउँनुभयाे ।
 
कार्यक्रममा स्थानिय हेमन्त बेल्वासे,  तिलकराम बेल्वासे, शन्तबहादुर सारू, घनश्याम बेल्वासे, कर्णबहादुर भट्टराई, पत्रकार घनश्याम पाैडेल लगाएतले सूचना माग्न पछि हटन नहुने बताएका थिए ।

 उनीहरूले वडाबाट हुने हरेक कार्यकाे जानकारी लिएर बजेट हिनामिना हुन नदिने बताए । 

अभिमुखिकरण कार्यक्रम वडा अध्यक्ष बुद्विकृष्ण पाैडेलकाे अध्यक्षता, वडा सचिव रिषिराम भुसालकाे सञ्चालन तथा वडा सदस्य लालमणि घिमिरेकाे स्वागतमा सम्पन्न भएकाे हाे ।शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले नगरमा भएका हरेक कार्यहरूकाे सूचना माग्न अाग्रह गर्नुभएकाे छ । 

अभिमुखिकरण कार्यक्रम वडा अध्यक्ष बुद्विकृष्ण पाैडेलकाे अध्यक्षता, वडा सचिव रिषिराम भुसालकाे सञ्चालन तथा वडा सदस्य लालमणि घिमिरेकाे स्वागतमा सम्पन्न भएकाे हाे ।

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर