सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ मा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ मा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ । 


धनी प्रमाण पुर्जा वितरण कार्यक्रमको प्रमुख अतिथी पुर्ब उपप्रधानमन्त्री त्स्था प्रतिनिधि सभा सदस्य माननीय टोपबहादुर रायमाझीले एक समारोह बिच उदघाटन गरेका थिए ।


माओबादी जनयुद्धका समयमा नष्ट भएका झन्डै १५ सय जग्गा धनी पुर्जाहरुलाई विशेष नापी कार्यालय अर्घाखाँचीले जग्गा धनी प्रमाण वितरण गरिएको हो । बाजागाज सहित बजार परिक्रमा गरिएको थियो ।  


जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम समारोहमा रास्टिय सभा सदस्य चन्द्रबहादुर खडका,उज्ज्वल, प्रदेश सभा सदस्यद्वय चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर बिक लगायतको उपस्थिती रहेको थियो । 

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर