मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा "समुदायमा न्यायाधीश र प्रहरी मेरो साथी कार्यक्रम" सम्पन्न भएको छ । 


कार्यक्रमको अध्यक्षता जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायधिष रामचन्द्र पौडेलले गरेका थिए । यस्तै  अतिथीहरु मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, जिल्ला सरकारी वकिल कार्यालयका सह-न्यायधिवक्ता रोमाकान्त ज्ञवाली, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ.एक नारायण कोईराला , नेपाल बार एसोशियसन अर्घाखाँची अध्यक्ष के.बि. भुषाल,जिल्ला कानुनी सहायता समतिका अध्यक्ष टिका भुषाल, मालारानी गाउँपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । 


साथै कार्यक्रममा ८० जनाको उपस्थिती रहेको थियो । 

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर